विहानै बालुवाटार पुगेर वैद्यले प्रचण्डलाई जन्म दिनको शुभकामना दिए

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जन्म दिनको शुभकामना दिएका छन् । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन आइतबार बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका वैद्यले प्रचण्डलाई ६२ औं वर्ष पुगेको उपलक्ष्यमा जन्मदिनको शुभकामना दिएका हुन् ।बालुवाटारमा प्रचण्ड र वैद्यवीच भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी … Continue reading विहानै बालुवाटार पुगेर वैद्यले प्रचण्डलाई जन्म दिनको शुभकामना दिए